कार्लो एन्सेलोटी रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने पक्का « Khabarhub

कार्लो एन्सेलोटी रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने पक्का


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन कार्लो एन्सेलोटी स्पेनिस क्लब रियल मड्रिडको मुख्य प्रशिक्षक बन्ने पक्का भएको छ ।

रियलले इटालियन प्रशिक्षक एन्सेलोटीलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्न लागेको हो ।

रियलको पहिलो रोजाईमा रहेका एन्सेलोटीलाई चाडैँ नियुक्त गरिने मार्काले जनाएको छ ।

मुख्य प्रशिक्षक जिनेदान जिदानले क्लब छाडेपछि रियलले पूर्वप्रशिक्षकसमेत रहेका एन्सेलोटीलाई ल्याउन लागेको हो ।

एन्सेलोटीले २०१३ देखि १५ सम्म रियलको टिम सम्हालेका थिए । हाल उनी इंग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक रहेका छन् ।

उनले यसअघि युभेन्ट्स,मिलन, चेल्सी, पीएसजी र बार्यन म्युनिखको प्रशिक्षक भएर काम गरिसकेका छन् ।

एन्सेलोटी तीन पटक च्याम्पियन्स लिग जित्ने तेस्रो प्रशिक्षक पनि हुन् । उनले रियल मड्रिड र एसी मिलानमा रहँदा ती टिमलाई च्याम्पियन्स लिग जिताएका थिए ।

 

 

 

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  ५ : ५५ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण