ट्रम्पको फेसबुक एकाउन्ट थप दुई वर्ष सस्पेन्ड « Khabarhub

ट्रम्पको फेसबुक एकाउन्ट थप दुई वर्ष सस्पेन्ड


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्ट  थप दुई वर्षका लागि सस्पेन्ड भएको छ ।

अमेरिकी संसदमा ट्रम्पले क्यापिटल हिलमा गत जनवरी ६ मा भएको हिंसा भड्काएको पुष्टि भएपछि फेसबुकले उनको एकाउन्ट अनिश्चितकालका लागि बन्द गरिएको थियो ।

यो अवधिमा नागरिक सुरक्षामा खतरा हटेको वा नहटेको भनी हेर्ने फेसबुकका विश्व मामिलाका उपाध्यक्षले जनाए अनुसार ट्रम्पले अब सन् २०२३ को जनवरीदेखि मात्रे फेसकुम सञ्चालन गर्न पाउनेछन् ।

जनवरी ६ मा चुनावमा धाँधली भएको भन्दै अमेरिकाको वासिङ्टन डिसीमा डोनाल्ड ट्रम्पको समर्थनमा निस्केको जुलुसले अमेरिकी संसद भवन क्यापिटल हिलमा गरेको आक्रमणपछिको झडपमा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : ५५ बजे

पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा बस्ती संरक्षण योजना निर्माण भएको

काठमाडौँ उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत

ललितपुर– बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको