हिमानी कोषले भोकमरीमा परेकालाई सहयोग गर्ने « Khabarhub

हिमानी कोषले भोकमरीमा परेकालाई सहयोग गर्ने


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमानी कोषले कोरोना निशेधाज्ञामा खाद्यान्न अभाव झेलेकाहरूलाई सहयोग गर्ने भएको छ ।

कोषले भोकमरीमा परेका सुत्केरी, अपाङ्गता भएका, एकल महिला, असहाय, वृद्धवृद्धा, अनाथ आश्रमका लागि तत्काल खाद्यान्न र आकस्मिक उपचारको सहयोग गर्ने भएको हो ।

आवश्यक परेकाहरुले कोषले उपलब्ध गराएको ९७४२८८४१६७ , ९७४२८८४१६८ , ९७४२८८४१६८ नम्बरमा विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्पर्क गर्न कोषले जनाएको छ ।

कोषले यो सुवीधा हाललाई एक हप्ताका लागि सञ्चालन गरेको जनाएको छ । कोषलाई सहयोग गर्न चाहानले इसेवा वा फोनपे मार्फत सहयोग गर्न पनि सकिने जनाइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ९ : ५० बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा