नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा अत्यन्तै उत्साहित छु : अमेरिकी राजदूत बेरी | Khabarhub Khabarhub

नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा अत्यन्तै उत्साहित छु : अमेरिकी राजदूत बेरी


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कोरोना भाइरसविरुद्धको भ्याक्‍सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताएका हु्न् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले २ करोड ५० लाख डोज कोभिड-१९ विरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै नेपाल पनि खोप आउने भएको छ । नेपाल सहित दर्जन बढी मुलुकलाई ७० लाख खोप दिने भएको छ ।

नेपालको भागमा कति पर्छ टु‌गो त लागेको छैन । तर अमेरिकाबाट खोप आउने टु‌गो त भयो । यसलाई अमेरिकाले सुरुवात भनेको छ । अमेरिकाले नेपाललाई खोप दिने भएपछि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी यसो भन्छन् :

 

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १ : ३८ बजे

साउनलाई डेंगी सचेतना महिना घोषणा गर्दै मन्त्री पौडेलले भने- सरकारी कार्यालयहरू लार्भारहित बनाऔँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै सरकारी कार्यालयहरूलाई लार्भारहित

बेनीको शिरमा बन्यो ‘रावण पार्क’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका-५ पछैमा रावण पार्क निर्माण अन्तिम चरणमा

उपत्यकामा सार्वजनिक यातायात पर्याप्त छ तर व्यवस्थापनमा कमजोरी : महासंघ अध्यक्ष स्वाँर

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले काठमाडौं

नेपाल-भारत सीमा नाका बन्द हुने

बैतडी– भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै

पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

मुस्ताङ– उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत