जापानमा एक नेपाली युवाको निधन « Khabarhub

जापानमा एक नेपाली युवाको निधन


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा एक नेपाली युवाको निधन भएको छ । जापानको तोचिगी केन ओयामा सहरमा बस्दै आएका विष्णु प्रसाद पाण्डेको शनिबार बिहान निधन भएको हो ।

केही समययता अस्वस्थ रहँदै आएका पाण्डेलाई एक्कासी टाउको दुख्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो।

शनिबार बिहान अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको बुझिएको छ । कुक पेशामा आबद्ध पाण्डे श्रीमती र छोरीसँग जापानमा बस्दै आएका थिए ।

पाण्डेको दाहसंस्कार तोचिगी जापानमा नै आइतबार गरिने जापानमा रहेका उनका आफन्तले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ५ : २५ बजे

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका