ओपोद्वारा ‘ओपोह्याक ग्लोबल इनोभेसन’ कम्पिटिसन घोषणा « Khabarhub

ओपोद्वारा ‘ओपोह्याक ग्लोबल इनोभेसन’ कम्पिटिसन घोषणा


२२ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ओपोले अन्तरक्रियात्मक वर्कसप, नेटवर्किङ क्रियाकलाप, आकर्षक उपहार र अमूल्य लगानी अवसरका साथमा ओपोले ओपोह्याक ग्लोबल इनोभेसन कम्पिटिसनमार्फत टेक स्टार्टअप्स र नव प्रर्वतनात्मक योजनालाई यस वर्षको आफ्नो अन्तर्राष्ट्रिय इभेन्टमा आवेदनका लागि निमन्त्रित गरेको छ।

यस वर्षको प्रतियोगिता ‘सेन्सेसन एन्ड परसेप्सन’ अवधारणाका साथै कनेक्टेड कार प्रणाली, इमर्सिभ एक्स्पेरियन्स (एआर/भीआर तथा गेमिङ) र रोबोटिक्स गरी तीन उपविषयवस्तुमाथि आधारित हुने जानकारी दिइएको छ।

ओपोह्याक ग्लोबल इनोभेसन कम्पिटिसनले उद्यमशीलता र नयाँ पुस्ताका नवप्रवर्तनका लागि अन्तर्राष्ट्रिय मञ्चको काम गरोस् भन्ने ओपोको उद्देश्य रहेको बताइएको छ।

प्रतियोगितामा दर्ताका लागि प्रतिस्पर्धीले आफ्नो व्यक्तिगत वा संस्थागत जानकारीसहित आवेदन बुझाउनुपर्ने हुन्छ।

एक वा बढी थिम्सको छनोट गरी ‘सिडिङ गु्रप’ वा ‘ग्रोइङ गु्रप’मा सहभागिता जनाउने भनी छनोट गर्नुपर्नेछ। प्रतिस्पर्धाको समग्र अवधिभर नै गहिरो अवलोकन तथा निरीक्षण जारी रहनेछ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ६ : १६ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु