चुईंगम निलिहाले आत्तिनु पर्दैन « Khabarhub

चुईंगम निलिहाले आत्तिनु पर्दैन


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया: बालबालीकालाई चुईंगम खान दिइदैन, यसको मुख्य कारण भनेको उनिहरुले निल्छन् भन्ने डर नै हो । किनकी चुईंगम निल्यो भने स्वास्थ्यमा असर गर्छ भन्ने मान्यता छ ।

यो धेरै हदसम्म सही पनि छ । तर, झुक्किएर निलिहाल्नु भयो भने पनि आत्तिहाल्नु पर्ने अवस्था भने छैन । नयाँ अध्ययन अनुसार भने चुईंगम निल्नेका लागि खुसीको कुरा छ । चुईंगम पेटमा पुग्यो भने पच्छ । अनि त्यसले हाम्रो स्मरणशक्ति पनि बढाउँछ ।

अध्ययन अनुसार, हाम्रो पाचनप्रणालीमा भएका एसिड र एन्जाइमहरूले यसलाई पचाउन मद्दत गर्छ तर, यसको पाचनमा भने अलि बढी नै समय लाग्छ । यो व्यक्तिको फरक फरक पाचनप्रणालीमा पनि निर्भर गर्छ ।

कसैको पाचन प्रणाली कमजोर छ भने धेरै समय लाग्न सक्छ त्यसैले जानी जानी चुईंगम ननिल्नुस् । झुक्किएर निल्नु भयो भने आत्तिनु पर्दैन ।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  ७ : ५४ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी