जीवन र आकृतिको ‘रामप्यारी भर्सेस रामप्यारा’ « Khabarhub

जीवन र आकृतिको ‘रामप्यारी भर्सेस रामप्यारा’


२५ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक जीवन बडू र गायिका आकृति मिश्राको स्वरमा रहेको गीत ‘रामप्यारी भर्सेस रामप्यारा’ सार्वजनिक भएको छ । गीतमा र्यापर जगत तिरुवाको शब्द र संगीत छ ।

गीतको भिडियोमा कविता राय, सुधीर श्रेष्ठ र जीवन बडू फिचर्ड छन् । डी सिरिज युटुब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा विशालकुमार महराको निर्देशन छ ।

गोदावरीमा छायांकन गरिएको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रंग संयोजन छ ।

प्रकाशित मिति : २५ जेठ २०७८, मंगलबार  ११ : १० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका