प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीको सम्बोधन « Khabarhub

प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीको सम्बोधन


२४ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेछन् ।

बैठकको पहिलो सत्रमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले आफ्नो धारणा राखेका थिए । त्यसपछि स्थगित भएको बैठक केहिबेरमा सञ्चालन हुनेछ ।

बैठकमा राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारको धारणासँगै संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने, वार्षिक नीति तथा कार्यक्रम माथि प्राप्त संशोधनहरु निर्णयार्थ सुनाउने र नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचि रहेको संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलबार  १ : १५ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ