‘धोका दियौ’मा कृतिशाको पीडा « Khabarhub

‘धोका दियौ’मा कृतिशाको पीडा


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘धोका दियौ’को फिमेल भर्सन सार्वजनिक भएको छ । फिमेल भर्सनमा गायिका एलिना चौहानको स्वर छ ।

गीतमा सुवास कार्कीको शब्द तथा संगीत र विशाल निरौलाको एरेञ्ज छ । गीतको भिडियोमा कृतिशा केसी, चिरञ्जिवी सापकोटा, रोशनी कार्की र जीवेश गुरुङको अभिनय छ ।

भिडियोमा प्रेम र पीडाको कथा देखाइएको छ । सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको भिडियोमा नरेश ऐरको छायांकन र डिन्सन शाहको सम्पादन छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ३० बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा