‘यो शिर झुकेको छैन’मा देशप्रेम « Khabarhub

‘यो शिर झुकेको छैन’मा देशप्रेम


२९ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक तथा संगीतकार हरी लम्सालको नयाँ गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक भएको छ । गजलमा कपिल अन्जानको शब्द र हरीकै स्वर र संगीत छ ।

देशप्रेम र स्वाभिमानी नेपालीको भावना उजागर गरिएको गजलको भिडियोमा शंकर पराजुली र आस्था बस्नेत फिचर्ड छन् ।

टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शक्ति पाख्रिनको निर्देशन, मिलन एक्स तामाङको छायांकन र अन्जल शर्माको सम्पादन रहेको छ ।

भिडियोका निर्माता केशव भट्टराई र निरज अर्याल हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ११ : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना