मनाङेसँगको भेटबारे भट्टराईले भने- रत्नाकर पनि बाल्मिकी बनेका छन् « Khabarhub

मनाङेसँगको भेटबारे भट्टराईले भने- रत्नाकर पनि बाल्मिकी बनेका छन्


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रत्नाकर डाकुसमेत बाल्मिकी बनेकाले कसैको विगत हेरेर सधैँ त्यही मूल्यांकन गर्न नहुने बताएका छन् ।

गण्डकी प्रदेशको मन्त्री बनेका दीपक मनाङेले डा. भट्टराईसँग भेट गरेको तस्वीर सार्वजनिक भएसँगै उनले उक्त भेटबारे प्रदेशसभा सदस्य मनाङेसँगको भेटलाई अन्यथा मान्नु नहुने बताएका छन् ।

डा. भट्टराईले रत्नाकर वाल्मिकी बनेको उदाहरण दिदैँ मनाङेले नयाँ जीवन र नयाँ भूमिका चाहेमा वञ्चित गर्नु वा पूर्वाग्रह राख्न नहुने जनाएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  १० : ४० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना