श्वासप्रश्वासमा हुने अवरोधको उपचार यसरी गर्न सकिन्छ « Khabarhub

श्वासप्रश्वासमा हुने अवरोधको उपचार यसरी गर्न सकिन्छ


२४ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्वासप्रश्वास रोगमा गरिने श्वास भित्र तान्ने विधि एक प्रमुख विधि हो । यसको प्रभावकारीता मुलरुपमा श्वास भित्र तान्ने विधिमा निर्भर रहन्छ ।

बिरामीले औषधीलाई सहि तरिकाबाट श्वास भित्र तानेर लिनै पर्दछ । यस प्रकारको उपचारमा निम्न औषधीको प्रयोग गर्न सकिन्छ ।

Bronchodilators यसले साँघुरिएको घाँटीलाई पखाल्छ । यसको २ प्रकारका sf beta2 agoinists and anticholinergic  drugs औषधी छन् ।

Inhaled corticosteroids यसले श्वासनलीको दमले गर्दा सुन्निएको भागलाई रोकथाम गर्छ । यिनीहरु दमका प्रारम्भिक औषधहिरु हुन र अन्य लक्षणहरु नथपिएसम्म यसलाई निरन्तरता दिनुपर्छ ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहीबार  २ : २५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्