डब्बुको ‘अँधेरीमा थिएँ’मा वियोगान्त प्रेम « Khabarhub

डब्बुको ‘अँधेरीमा थिएँ’मा वियोगान्त प्रेम


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार तथा गीतकार डब्बु क्षत्रीको नयाँ गजल ‘अँधेरीमा थिएँ म’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुवर्ण कुमार, सरिता भारती, र दीपा कोइरालाको स्वर तथा सुवर्णकै संगीत र संगीत संयोजन छ ।

ओएसआर मुभीको युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत, विना रानामगरको अभिनय छ । आफूले मन पराएको युवासँगको सम्बन्ध छुटाएर अन्य युवासँग विवाह गर्न खोजेपछि युवतीले आत्महत्या गरेको कथालाई भिडियोमा देखाइएको छ ।

डब्बुकै निर्देशन रहेको भिडियोमा रामशरण उप्रेतीको छायांकन र सुरेशकुमार राउतको सम्पादन छ ।

भिडियोमा दिलमाया मगरको ड्रेस डिजाइन, दीपक लामगादेको सेट डिजाइन, श्याम बरालको श्रृंगार छ ।

जसमा ती युवतीको यादले प्रेमीलाई सताईरहन्छ । प्रेम वियोगमा परेका ती प्रेमीको भावलाई यो गीतको भिडियोमा समेटिएको छ । भिडियो निकै आकर्षकण बनेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  १० : ४० बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा