वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका एक नेपालीको निधन « Khabarhub

वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका एक नेपालीको निधन


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगएका एक जना नेपालीको निधन भएको छ ।

स्थायी घर म्याग्दी भएका ५३ वर्षीय भगवान मल्लको उपचारका क्रममा लिस्बनस्थित शान्ता मारिया अस्पतालमा गत सोमबार निधन भएको हो ।

सामाजिक सञ्जालमा भीम केसी कमलले उनको निधले अत्यन्तै मर्माहित बनाएको उल्लेख गरेका छन् ।

उलने सामाजिक सञ्जालमा लेखेका छन्, ‘ स्थायी घर म्यादी भई वैदेशिक रोजगारको सिलसिलामा ६ वर्ष अगाडि पोर्चुगल आउनुभएका ५३ वर्षीय भगवान मल्लको पोर्चुगल, लिस्बनस्थित शान्ता मारिया अस्पतालमा उपचाररत रहेकै अjस्थामा यही जुन १४, २०२१ सोमबारका दिन भएको असामयिक दु:खद निधनको खबरले अत्यन्तै दुखित एवं मर्माहित भएको छु। असीम वेदना र पीडाको यस घडीमा स्वर्गीय मल्लको दिवंगत आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धान्जलि ब्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारजनहरु प्रति गहिरो समबेदना प्रकट गर्दछु।’

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ६ : ४२ बजे

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित