कोमल वलीको ‘ऐच्यै चत्तेरी’ « Khabarhub

कोमल वलीको ‘ऐच्यै चत्तेरी’


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीको शब्द रहेको गीत ‘ऐच्यै चत्तेरी’ सार्वजनिक भएको छ । गीतमा कोमलकी बहिनी प्रज्ञा वली ‘शरद’को स्वर तथा गोविन्द मधुर आचार्यको संगीत छ ।

गीतमा केशव बडुको एरेञ्ज तथा श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।

वसन्त निरौला निर्देशित भिडियोमा प्रज्ञा वली ‘शरद’, शरद चौलागाईं, प्रेमप्रकाश ओली, पुजा केसी, सबिना बुध थापा, करी कलाथोकी, सुरेन्द्र महर्जनको अभिनय छ ।

भिडियोमा पवित्रा आचार्यको कोरियोग्राफी, दिव्यराज सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ६ : १५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु