यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१२ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५० पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ६ : ११ बजे

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

काठमाडौं– वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई

‘बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित’ 

एजेन्सी – उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा

काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै

चन्द्रपुर – केही वर्षयता रौतहटका वन क्षेत्रबाट काठ तस्करी गर्न

युक्रेनी विदेशमन्त्री अफ्रिका र ओमानको भ्रमणमा

युक्रेन– युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको

प्रधानमन्त्रीले स्वीकारे : सय दिनमा सरकारको गति सुस्त भयो, नतिजा दिन सकेन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा नेपाली कांग्रेससहितको सरकार