गाँजासहित एक जना पक्राउ « Khabarhub

गाँजासहित एक जना पक्राउ


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- १५ किलो लागुऔषध गाँजासहित प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा पकहामैनपुर गाउँपालिका –१ का ३६ वर्षीय राज महमत मियाँ हजाम छन्।

इलाका प्रहरी कार्यालय जितपुरको टोलीले हजामलाई बारा जितपुरसिमरा उपमहानगरपालिका–७ बाट  आइतबार अपराह्न पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रका अनुसार मोटरसाइकलमा सवार उनले पिठ्युँ र केरियरमा लुकाएर राखेको अवस्थामा १५ किलो गाँजा फेला परेको हो ।

उनलाई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १० : ५० बजे

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

कर्णाली– नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव नभएको

ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै बब्लु गुप्ताले मागे माफी 

काठमाडौं– सामाजिक सञ्जालमा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदै गरेको आफ्नो

खैरो हेरोइनसहित चारजना पक्राउ

भद्रपुर– शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित चारजना पक्राउ परेका

झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन

झापा– जिल्लाभर गत आर्थिक वर्ष  २०८२-८३ मा सात लाख ६१

अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

जनकपुरधाम– गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको