अत्याधिक गर्मीले अमेरिका र क्यानडाका केही शहरको जनजीवन अस्तव्यस्त « Khabarhub

अत्याधिक गर्मीले अमेरिका र क्यानडाका केही शहरको जनजीवन अस्तव्यस्त


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अत्याधिक गर्मीले अमेरिका र क्यानडाको केही शरहको जनजीवन अस्तव्यस्त भएको छ ।

अमेरिकाको क्यालिफोर्निया, ओहायो, राजधानी वासिङ्गटन र ओरेगन राज्यमा तातो हावा चलेको छ । हाल ३८ डिग्री सेल्सियस मापन गरिएको  त्यहाँको तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिइएको छ ।

केही शहरमा चिसोका लागि कुलिङ सेन्टरहरु खोलिएको छ । अमेरिकी राष्ट्रिय मौसम सर्भिसले तापमानलले नयाँ रेकर्ड कायम गर्ने प्रक्षेपण गरेको छ।

क्यानडा, ब्रिटिस कोलम्बियामा पनि तापक्रम उच्च भएको छ । त्यहाँ शनिवार तापमान ४३ डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको रोयटर्सले जनाएको छ । अझै तापक्रम बढे मानिसको ज्यान जान सक्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ५० बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग