मिराजले ल्याए ‘दिलको रिलैमा’ | Khabarhub Khabarhub

मिराजले ल्याए ‘दिलको रिलैमा’


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक मिराज अर्यालको नयाँ गीत ‘दिलको रिलैमा’ सार्वजनिक भएको छ । रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको गीतमा कृष्ण अर्यालको शब्द तथा संगीत छ ।

डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा मनोज खड्का र चाहाना राना मगर फिचर्ड छन् । भिडियोमा मिराजकै छायांकन, सम्पादन तथा निर्देशन छ ।

रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्‍याप छ । उक्त भिडियोमा विवेक खड्काको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ३० बजे

माधव नेपाल कहाँ जाने हो गए हुन्छ, पार्टी चलाउने अरु छन्: झलनाथ खनाल (अन्तर्वार्ता)

नेकपा एकीकृत समाजवादी विभाजनको डिलमा छ। अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु

आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर – जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड)

दल दर्ताका लागि आयोगमा ९ निवेदन

काठमाडौँ- निर्वाचन आयोगमा ९ वटा राजनीतिक दलले दर्ताका लागि निवेदन

मौसम सफा नभएसम्म पदयात्रामा नजान आग्रह

कास्की – जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ