डीआईजी सहकुल थापा एआईजी बढुवाका लागि सिफारिस « Khabarhub

डीआईजी सहकुल थापा एआईजी बढुवाका लागि सिफारिस


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डीआईजी सहकुल थापा नेपाल प्रहरीको एआईजी पदमा बढुवा सिफारिस भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवा सिफारिस गरिएको हो ।

हालै नेपाल प्रहरीमा एक एआईजीको दरवन्दी थप गरिएको थियो । अब सात दिनपछि मन्त्रिपरिषदले बढुवाको निर्णय गर्नेछ । त्यसअघिको समयमा बढुवाउपर चित्त नबुझे उजुरी गर्न सकिने समितिले जनाएको छ ।

यस्तो छ पत्र

 

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ११ : ३७ बजे

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय

पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै

काठमाडौं – पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको