अञ्जु र मनोजको ‘तिमी आयौ जिन्दगीमा’ « Khabarhub

अञ्जु र मनोजको ‘तिमी आयौ जिन्दगीमा’


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका अञ्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा ‘तिमी आयौ जिन्दगीमा’बोलको गजल सार्वजनिक भएको छ । गजलमा सुरेश वाग्लेको शब्द र मनोजराजकै संगीत छ ।

तीन वर्ष अगाडि नै रेकर्ड गरिएको गीतको हालैमात्र म्युजिक भिडियो छायांकन गरी सार्वजनिक गरिएको हो । सुव्रतराज आचार्य निर्देशित भिडियोमा गीतकार वाग्ले स्वयं र उनकी श्रीमती प्रमिला कार्की फिचर्ड छन् ।

उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । भिडियो नेपाली वेवसाइटको अफिसियल युट्युबबाट रिलिज गरिएको हो ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ४ : १० बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा