संसद विघटनको मुद्दामा सकियो सरकारी पक्षको बहस « Khabarhub

संसद विघटनको मुद्दामा सकियो सरकारी पक्षको बहस


१८ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सरकारी पक्षको बहस आजदेखि सकिएको छ ।

सोमवारबाट शुरु भएको सरकारी पक्षको बहसका क्रममा महान्यायाधिवक्ता रमेश बडालसहित ११ सरकारी वकिल, २१ प्रधानमन्त्रीका वकिलसहित ३२ जनाले बहस गरेका छन् ।

सरकारी पक्षको बहस सकिएपछि अब सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानून व्यवसायीको बहस शुरु हुँदैछ ।

धेरै सरकारी पक्षका कानून व्यवसायीहरुले प्रतिनिधिसभा विघटन राष्ट्रपतिको स्वविवेकी अधिकार रहेको जिकिर गर्दै रिट निवेदन खारेजीको माग गरेका थिए ।

असार ९ गते बुधवारबाट सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्त्रधी मुद्दामा निरन्तर बहस भइरहेको छ ।

आइतवारसम्म ४ दिन रिट निवेदक पक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए भने सोमवारबाट सरकारी पक्षका कानून व्यवसायीहरुले बहस गरेका थिए ।

अब सभामुख पक्षका कानून व्यवसायीहरुको बहसपछि जवाफी बहस शुरु हुनेछ । त्यसपछि अदालतको सहयोगी “एमिकश क्यूरी” को बहस शुरु हुनेछ ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  २ : २२ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई