जोक्स : भुक्न त छोड्छ « Khabarhub

जोक्स : भुक्न त छोड्छ


२१ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक व्यक्तिले आफ्नो साथीलाई सोध्यो— यार यदि पछिल्लो ढोकाबाट तेरो कुकुर भुकिरहेको छ र अघिल्लो ढोका तेरी स्वास्नीले खटखटाइरहेकी छ भने तँ पहिला कसलाई भित्र आउन दिन्छस् ?

साथीले भन्यो— कुकुरलाई पहिला भित्र लिएर आउँछु किनकि ऊ भित्र आइसकेपछि भुक्न त छोड्छ । श्रीमती चाहिँ भित्र आइसकेपछि भुक्न थाल्छे ।

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

 

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : २५ बजे

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले

वडा कार्यालय पुग्न २४ किलोमिटर पार गर्नुपर्ने

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिकाको विकट क्षेत्रमा रहेको बासखली चुनभट्टी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय