कसरी बढाउने स्मरण शक्ति ? « Khabarhub

कसरी बढाउने स्मरण शक्ति ?


२५ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्मरण शक्ति बढाउने, मानसिक क्षमता बढाउने विभिन्न खानेकुरा वा भोजन बारे सुन्नु भएको होला । तर त्यस्ता खानेकुराले साँच्चै स्मरण शक्ति र मानसिक क्षमता बढाउँछ त भन्ने द्धिविधामा हुनुहुन्छ ?

मानिसको उमेर बढ्दै गएसँगै शारीरिक र मानसिक क्षमता पनि घट्दै जान्छ । तर हामीले पनि केही खानेकुरा र पेयलाई नियमित भोजनमा सामेल गर्याै भने हाम्रो स्मरणशक्ति, मानसिक स्वास्थ्य वा क्षमतालाई मजबुत बनाउन सकिन्छ । अर्थात उमेर बढे पनि एउटा सीमासम्म यसलाई कायम राख्न सकिन्छ ।

खानामा पाइने जिङ्क, भिटामिन, खनिज र विभिन्न पोषणको मिश्रणले हाम्रो मस्तिष्कको क्षमता बढाउने गर्दछ । यसले मानिसमा मष्तिकको क्षमताका साथै एकाग्रता पनि बढाउने गर्दछ । यस्तोमा कोहि एकाग्रता बढाउन चाहन्छ भने उसले आफ्नो भोजनमा नियमित फलफूल, होल ग्रेन, माछाका परिकारसँगै एक कप कफी पिउनु पर्दछ । यसबाहेक सन्तुलित आहारसंगै तलका उपाय अपनाएमा मानिसको स्मरण क्षमता वृद्धिमा मद्दत मिल्दछ ।

– बेलुकी पर्याप्त सुत्ने
– पर्याप्त पानी पिउने
– मस्तिष्क र शरीर स्वस्थ्य राख्न पर्याप्त व्यायाम गर्ने
– तनावमुक्त रहने
– प्रष्ट विचार र एकाग्रतामा ध्यान दिने

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ८ : १५ बजे

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

काठमाडौं- जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र