माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर प्रस्थान « Khabarhub

माधव नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर प्रस्थान


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि देउवा नेता नेपाललाई भेट्न पहिलो पटक कोटेश्वर गएका हुन् । प्रधानमन्त्री देउवा नेता नेपाललाई भेट्न सिंहदरबारबाट बाहिरिएका छन् । यसअघि नै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का भने कोटेश्वर पुगिसकेका छन् ।

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न एमालेको नेपाल पक्षका २३ जना सांसदहरूले देउवालाई समर्थन दिएका थिए ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ५ : २८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको