एउटा डाक्यो १० आउँछन् हाम्लाई चाहिं बाल! | Khabarhub Khabarhub

एउटा डाक्यो १० आउँछन् हाम्लाई चाहिं बाल!


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डेटिङमा गएका दुई जनाबीच भनाभन हुन थाल्यो। सौहार्दपूर्ण अवस्थामा गफ गरिरहेका उनीहरुबीच निक्कै ठूलो भनाभन नै पर्‍यो । प्रगाढ सम्बन्ध बनाउने गफमा रहेका उनीहरु केहिबेरमा सम्बन्ध टुटाउनेसम्मको कुरा गर्न थाले ।

उनीहरुको कुरालाई मुन्द्रेले भने पार्कको छेउमा ध्यानपूर्वक सुनिरहेको थियो । उनीहरुबीचको कुराकानी यस्तो थियो ।

केटा : तिमि केटीहरु भनेको बस र माइक्रोबस जस्तै हो एउटा गयो अर्को आउँछ

केटी : तिमि केटाहरु भनेको पनि ट्याक्सी र रिक्सा जस्तै हो, एक जना बोलायो भने १० जना आउँछौं । हामलाई पनि बाल !!
मुन्द्रे ट्वाँ

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  ११ : ११ बजे

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर

उज्यालो नेपाल पार्टीमा आफ्नो नाम राखेको भन्दै प्रधानको आपत्ति

काठमडौँ- ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा