भाजपाका नेता चौथाइवालेले दिए प्रधानमन्त्री देउवालाई बधाई | Khabarhub Khabarhub

भाजपाका नेता चौथाइवालेले दिए प्रधानमन्त्री देउवालाई बधाई


३० असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–भारतीय जनता पार्टीका नेता तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

उनले देउवासँग कुराकानी गर्दै प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन् ।

उनले आफूहरुबीच भाजपा र नेपाली कांग्रेसबीच  निरन्तर संवाद र सहकार्यको विषयमा कुराकानी भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’भारतीय जनता पार्टी र  नेपाली कांग्रेसबीच निरन्तर सम्वाद र सहकार्यको विषयमा कुराकानी भयो, यस कुरामा हामी दृढ छौँ ।’

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ३५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा