रिद्धि सिद्धि सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर मापदण्ड « Khabarhub

रिद्धि सिद्धि सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर मापदण्ड


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।

रिद्धि सिद्धि सिमेन्टले गतवर्ष ल्याएको थियो “शिलान्यास रिद्धि सिद्धिसँग” नामक योजनालाई फेरि निरन्तरता दिएको हो।

कम्पनीका अनुसार कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण स्थगित भएको उक्त योजना फेरि सुचारु भएको हो।

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको बेला १०० बोरा सिमेन्ट खरिद गरिएको हुनुपर्ने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना