प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत यान्छीको बधाई « Khabarhub

प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत यान्छीको बधाई


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले चीनको तर्फबाट बधाई दिएकी छन् ।

राजदूत यान्छीले बालुवाटार पुगेर देउवालाई बधाई तथा शुभकामना दिएकी हुन् ।

प्रधानमन्त्री देउवाले ट्वीट गर्दै राजदूतसँग भेट भएको जानकारी दिएका छन् । उनले चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने बताएका छन् ।

‘आज बालुवाटारमा मैले चिनियाँ राजदूत होउ यान्छीलाई भेटेँ । म चीनसँगको सम्बन्धलाई थप बलियो बनाउने छु,’ प्रधानमन्त्री देउवाले लेखेका छन् ।

भेटमा राजदूत यान्छीले देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल भएको थियो ।

यसअघि देउवालाई भेट्न भारतीय राजदूत विनयमोहन क्वात्रा र अमेरिकी राजदूत र्‍यान्डी बेरी बुढानीलकण्ठ पुगेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ५७ बजे

बस्ती छाड्दै मनोहराका सुकुमबासी

भक्तपुर– भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका

गाजा संकट गहिरिँदै : मृतक सङ्ख्या बढ्दो

एजेन्सी– गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना

दाङमा सवारी दुर्घटनाको अवस्था : चार वर्षमा तीन सय बढीको मृत्यु

दाङ– गत चैत ५ गते बेलुका ७ः०० बजे तुलसीपुर उपमहानगरपालिका-९

सन्दीपले दिलाए सातौँ सफलता, यूएईको इनिङ सङ्कटमा

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

थापाथली बस्तीबाट २३ परिवारको सूची दर्ता, अस्थायी व्यवस्थापन प्रक्रिया अघि बढाइँदै

काठमाडौं – थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीबाट हटाइएका