एमालेले सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने « Khabarhub

एमालेले सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाका विभिन्न पक्षलाई लिएर जनतामा जाने निर्णय गरेको हो ।

सर्वोच्चको फैसलाबाट एमाले अध्यक्ष केपी शर्मा प्रधानमन्त्री पदबाट मुक्त भएका थिए । सर्वोच्चले संसद पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशबाट संविधानको धारा र उपधाराको अपव्याख्या भएको एमालेको निष्कर्ष छ ।

दलीय व्यवस्थामाथि भएको प्रहारबारे जनतालाई सुसूचित गर्न भणफोर अभियान चलाउने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ५५ बजे

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६