भाइदाजुको ‘कन्था’ बजारमा « Khabarhub

भाइदाजुको ‘कन्था’ बजारमा


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार भाइदाजुको कथासंग्रह ‘कन्था’ बजारमा आएको छ । लामो समयदेखि शिक्षणमा आवद्ध भाइदाजुले यसअघि ‘उज्यालो खोज्दा’ कथासंग्रह प्रकाशित भइसकेको छ ।

उनको कथामा समाजको चित्रण पाइन्छ । सामाजिक क्षेत्रमा घुल्न भ्याएका अनुभव उनको कथाको भुगोलले पनि बताउँछन् । ग्रामीण भेगमा हामीले देखेको र भोगेको मनोवृत्ति र घटनाक्रम नै भाइदाजुको कथाको श्वास रहेको छ ।

शिखा बुक्सले प्रकाशित गरेको यस संग्रहको मूल्य रु. २ सय ५० तोकिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १२ : १० बजे

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको