५ दिनभित्र नरेन्द्र मोदीले १० राज्यको भ्रमण गर्ने « Khabarhub

५ दिनभित्र नरेन्द्र मोदीले १० राज्यको भ्रमण गर्ने


२४ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलिबाट १० राज्यको भ्रमणमा निस्कने भएका छन् । लोकसभाको चुनाव नजिकिँदै गर्दा नरेन्द्र मोदीले ५ दिनको अवधीमा १० राज्यको भ्रमणमा निस्कने भएका हुन् ।

शुक्रबार उनी छत्तीसगढ पुगेर ¥यालीलाई सम्बोधन गर्ने कार्यक्रम छ । छत्तिसगढबाहेक उनी पश्चिम बङ्गाल, आसाम, अरुणाचल प्रदेश, कर्णाटक, तामिल नाडु, उत्तर प्रदेश, हरियाणा पुग्नेछन् ।

फेब्रुअरी १२ मा हरियाणाको कुरुक्षेत्रमा स्वच्छ शक्ति सभालाई सम्बोधन गरेर दिल्ली फर्कने प्रधानमन्त्री मोदीको कार्यतालिका छ ।
यसअघि उनी गत आइतबार जम्मु र कश्मीर पुगेका थिए । त्यस्तै उनले यसै साता पश्चिम बङ्गालको पनि भ्रमण गरेका थिए ।

आगामी अप्रिल–मे महिनामा भारतमा हुने लोकसभाको चुनावको मिति नजिकिँदै गर्दा प्रधानमन्त्री मोदीको व्यस्तता बढेको हो ।

प्रकाशित मिति : २४ माघ २०७५, बिहिबार  ८ : ५४ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले