काठमाडौँका श्रमिकहरूको ज्यालादर ५ प्रतिशले बढ्यो « Khabarhub

काठमाडौँका श्रमिकहरूको ज्यालादर ५ प्रतिशले बढ्यो


८ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले श्रमिकहरूको ज्यालादर पाँच प्रतिशतले वृद्धि गर्दै नयाँ ज्यालादर सार्वजनिक गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अघिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा असार २९ गते रेट निर्धारण समितिको बैठकले मजदुरहरूको ज्यालदर वृद्धि गर्ने निर्णय स्वीकृत गरेको हो ।

निर्माण क्षेत्रमा काम गर्ने मजदुर ज्यामीहरूले दैनिक ७५० पाउँदै आएकोमा अब दैनिक ७९० पाउने भएका छन् ।

पराजुलीका अनुसार काठमाडौँमा श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने अवधि ८ घण्टालाई आधार मानी ०७७/७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकांकको मान तथा प्रचलित बजार दरलाई आधार मानी पाँच प्रतिशतले वृद्धि गरिएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ५ : ३५ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै