निरन्जन कुमार श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान « Khabarhub

निरन्जन कुमार श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका निरन्जन कुमार श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

आइतबार सैनिक मुख्यालय (जंगी अड्डा)मा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले श्रेष्ठलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।

वैशाख २३ गते बसेको मन्त्रिपरिषदको वैठकले सेनाका सहायक रथी श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिह्न प्रदानसँगै उपरथी श्रेष्ठलाई उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ५ : २५ बजे

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास