नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारे बजारमा « Khabarhub

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारे बजारमा


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको बुधबारे बजारमा आफ्नो आठौँ विस्तारित सेवा केन्द्रको औपचारीक सुरु गरेको छ।

लेटाङ नगरपालिको वाड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागि केन्द्र स्थापना गरिएको हो।

ग्रामिण भेगमा वित्तिय पहुँच पर्याएर एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने बैंकको उद्देश्य छ।

उक्त विस्तारित सेवा केन्द्रको सुभारम्भ प्रदेश नम्वर १, मोरङ ख का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका हुन्।

यसबाट सबै बैंकिङ कारोबार सहजै हुने विश्वास लिइएको छ। यो बैकको ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ कारोबार भइरहेको छ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ४९ बजे

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६