८.२४ अंकले घट्यो नेप्से, १४ अर्ब १३ करोडमाथिको कारोबार « Khabarhub

८.२४ अंकले घट्यो नेप्से, १४ अर्ब १३ करोडमाथिको कारोबार


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको दोस्रो दिन शेयर बजार नेप्से परिसूचक ८ दशमलव २४ अंकले घटेर ३,०५० दशमलव ४३ को विन्दुमा कायम भएको छ ।

आज दिनभरमा २२३ वटा कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ मध्ये ८ वटा उपसूचक बढेका छन् ।

आज सबैभन्दा धेरै ङादी पावर कम्पनीको ३९ करोड ३० लाख, हिमालयन डिस्टीलरीको ३३ करोड ५६ लाख, एनआइसी एशिया बैंकको ३३ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, कृषि विकास बैंकको ३२ करोड ८५ लाख, नेपाल बैंकको ३२ करोड ३१ लाख. र अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३२ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी सबैभन्दा धेरै विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो कम्पनी र ग्रिन लाइफका लगानीकर्ताले कमाएका छन् ।

आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, हिमालयन उर्जा विकासका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाई धनीले गुमाएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ३ : ४९ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर