१ हजार अक्सिजन सिलिन्डर भरेर राख्न प्रदेश सरकारलाई स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

१ हजार अक्सिजन सिलिन्डर भरेर राख्न प्रदेश सरकारलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


११ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात वटै प्रदेश सरकारकारलाई १ हजार अक्सिजन सिलिण्ड भरेर मौज्दात राख्न निर्देशन दिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने संकेत गर्दै मन्त्रालयले सोमबार पत्राचार गरेर एक हजार अक्सिजन सिलिन्डर भरेर तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

जनस्वास्थ्य मापदण्डको पालना र निषेधाज्ञाका वावजुत पनि कोरोना संक्रमण दरमा कमी नदेखिएकाले पुन कोरोना तीव्र रुपमा फैलिएर तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले तयारी अवस्थामा रहन आग्रह गरेको हो ।

भविष्यमा आउने चुनौतीलाई सामना गर्न तयारी अवस्थामा रहनुपर्ने स्वास्थ्य मन्त्रालयले जारी सूचनामा उल्लेख गरिएको छ । अक्सिजन प्लान्ट र कन्टेनरहरु पनि चालु अवस्तामा राख्न भनिएको छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  ८ : १३ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय