अमेरिकी फौज यो वर्षको अन्त्यसम्म इराकबाट फर्किने « Khabarhub

अमेरिकी फौज यो वर्षको अन्त्यसम्म इराकबाट फर्किने


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सुरक्षा फौजले यो वर्षको अन्त्यसम्म इराक छाड्ने भएका छन् ।

राष्ट्रपति जो बाइडनको घोषणा बमोजिम अमेरिकी लडाकू सैनिकहरूले यस वर्षको अन्त्यसम्ममा इराक छाडिसक्ने बीबीसीले जनाएको छ । इराकी सेनालाई तालिम र सल्लाह दिनका लागि केही अमेरिकी सेनाहरू भने इराकमै रहने जनाइएको छ ।

इराकी प्रधानमन्त्री मुस्ताफा अल-खादिमीसँग ह्वाइट हाउसमा कुराकानी गरेपछि राष्ट्रपति बाइडनले यस्तो घोषणा गरेका हुन् । इराकमा हाल २ हजार ५००  अमेरिकी सैनिक छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ८ : २५ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग