बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

सुन तोलामा ३०० रुपैँयाले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैँयामा कारोबार भइरहेको छ ।

हिजो बुधबार भने यो सुन प्रतितोला ९२ हजार १०० रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुन भने आज प्रतितोला ९१ हजार ९०० रुपैँयामा कारोबार हुने महासंघले जनाएको छ । यसअघि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैँया थियो ।

यता चाँदीको मूल्यमा वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार २७० रुपैँयमा कारोबार हुने भएको छ । हिजो बुधबार १ हजार २५५ रुपैँयामा कारोबार भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  १ : १० बजे

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज

विश्वकप सुरु हुनै लाग्दा पसलमा जर्सी किन्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौं– फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज जुन ११ देखि

विश्वकपको माहौलमा गोकुल बास्कोटाको कटाक्ष : इटाली त एमाले भइगो

काठमाडौं– विश्वकप फुटबलको रौनक नजिकिँदै जाँदा राजनीतिक नेताहरू पनि आफूले

बजेटमाथि अमरेशकुमार सिंहको कडा टिप्पणी : ‘डरले शासन चल्छ तर विकास सम्भव छैन’

काठमाडौं– प्रतिनिधिसभामा आर्थिक वर्षको बजेटमाथि छलफलका क्रममा सांसद अमरेश कुमार सिंहले सरकारले