बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? | Khabarhub Khabarhub

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला ८९ हजार रुपैयाँ मूल्य भएको छापावाल सुन आज २ सय रुपैयाँले बढेर ८९ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रहेको छ ।

सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्यमा भने तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमबार चाँदीको मूल्य १२ सय १५ रुपैयाँ रहेकोमा आज मूल्य गिरावट आइ १२ सय ५ रुपैयाँ कायम भई कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  १२ : १२ बजे

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका

हेटौँडा सिमेन्ट उद्योगद्वारा आजदेखि पुनः उत्पादन सुरु

बागमती – हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको

सबैले आआफ्नो क्षेत्रबाट मुलुकका लागि दायित्य र जिम्मेवारी बहन गर्नुपर्छ : राधिका शाक्य

काठमाडौं – प्रथम महिला राधिका शाक्यले सबैले आआफ्नो क्षेत्रबाट मुलुकका

निजी क्षेत्रलाई विद्युत् व्यापारको अवसर दिनुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् व्यापारमा अब निजी