समुद्री तटमा झनै ‘बोल्ड’ देखिइन् स्वस्तिमा (फोटो फिचर) « Khabarhub

समुद्री तटमा झनै ‘बोल्ड’ देखिइन् स्वस्तिमा (फोटो फिचर)


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘घामड शेरे’ को छायांकनमा व्यस्त नायिका स्वस्तिमा खड्कालाई चलचित्र ‘बुलबुल’ ले थप चर्चामा ल्यायो । यी क्युट नायिकाले ‘बुलबुल’ मा गरेको अभिनयको खुबै तारिफ भयो । पछिल्लो समय स्वस्तिमा व्यस्त नायिकामा पर्छिन् ।

हालै स्वस्तिमा सोही चलचित्र ‘बुलबुल’ को विशेष प्रदर्शनीका क्रममा अस्ट्रेलिया पुगेकी थिइन् । फ्यानसँगै बसेर उनले फिल्म पनि हेरिन् । फ्यानको प्रतिक्रिया लिइन् ।

उनले अस्ट्रेलियाको समुद्री तटमा खुलेर रोमान्स गरेकी छिन् । उनले तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । ती तस्वीरमा उनी निकै क्युट देखिएकी छिन् । फ्यानले स्वस्तिमाको यो लूकलाई रुचाएका छन् ।

पछिल्लो समय स्वस्तिमाको सुन्दरताको चर्चा हुने गर्छ । उनी अभिनित फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शन हुन बाँकी छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १२ : २३ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले