आज शेयर बजार झिनो अंकले बढ्यो, १५ अर्बको कारोबार « Khabarhub

आज शेयर बजार झिनो अंकले बढ्यो, १५ अर्बको कारोबार


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार शेयरबजार झिनो अंकले उकालो लागेको छ । शेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ०.७६ अंकले बढेर ३ हजार १६२.४० अंकमा पुगेर कारोबार बन्द भएको हो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने २.४७ ले घटी ५८५.६२ मा पुगेको छ । यसअघि मंगलबार १७ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १५ अर्ब ४५ करोड पुगेको छ ।

कुल २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर ओरालो लागेको छ ।

हाइड्रोपावरको १०४.७९ ले बढेको छ भने र व्यापार समूहको ४९.६५ ले घटेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ५ : १६ बजे

छोरी जन्मिए प्रोत्साहन भत्ता !

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी निर्वाचित

कास्की– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा

ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा दुई हजार

फिफा विश्वकप : अमेरिकाको सानदार सुरुवात, पाराग्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिकाले सानदार सुरुवात गरेको छ ।

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह

कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’