स्वादिष्ट चिकेन गम्बो बनाउने सजिलो तरिका « Khabarhub

स्वादिष्ट चिकेन गम्बो बनाउने सजिलो तरिका


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (आठ जनाको लागि)

चिकेन- ५०० ग्राम (सानो टुक्रा बनाएको)

प्याज- ३०० ,,    ,,    ,,    ,,

हरियो खुर्सानी- २०  ,,    ,,     ,,   ,,

अदुवा- १५  ,,    ,,    ,,    ,,

लसुन- १५   ,,   ,,    ,,    ,,

टमाटर गोलभेडा १००  ,,   ,,    ,,   ,,

भिण्डी  १५०  ,, (मसिनो लाम्चो टुक्रा बनाएको)

गरम मसला   १०   ,,   ,,

नुन २०   ,,   ,,

बनाउने विधि

– भिण्डी र गरम मसला बाहेक माथिका सबै सामग्री कुकरमा राखि बन्द गरेर चुल्होमा बसाल्ने आँच पूर्ण दिने, प्रेसर आए पछि आँच कम गरी ६ मिनेट पकाउने ।

– चुल्होबाट कुकर झिकेर आफैँ सेलाउन दिने । अब बिर्को खोलेर चिकेन प्लेटमा राख्ने हड्डी सबै छुट्याउने । भिण्डी राखेर कुकरको बिर्को बन्द गरी चुल्होमा बसाल्ने ।

– एक सिठ्ठी लागेपछि चुल्होबाट झिक्ने र आफैँ सेलाउन दिने । बिर्को खोलेर गरम मसला राखेर चलाएपछि चिकेन गम्बो तयार हुन्छ । यो पूरै लेदो हुन्छ टुक्रा देखिँदैन खान मीठो हुन्छ ।

साभार सजिलो कुकिङ पुस्तकबाट

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ३ : १५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना