माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज शुरू हुँदैछ ।

बैठक बिहान ११ बजे बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन एवं साङ्गठानिक प्रतिवेदनमा सदस्यहरुले धारणा राख्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : १० बजे

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार