मास्कको प्रयोगबारे काठमाडौँ जिल्ला प्रशासनद्वारा अनुगमन « Khabarhub

मास्कको प्रयोगबारे काठमाडौँ जिल्ला प्रशासनद्वारा अनुगमन


३१ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं जिल्ला प्रशासन कार्यालयको टोलीले आइतबार काठमाडौंको विभिन्न स्थानमा सर्वसाधारणबाट मास्कको प्रयोग भए/नभएको बारे अनुगमन गरेको छ ।

टोलीले काठमाडौंको नयाँ बानेश्वर, गौशाला, चावाहिल लगायतका क्षेत्रमा होटल, रेष्टुरेन्ट, पसल, सार्वजनिक सवारीमा माक्सको प्रयोग भए नभएको अनुमगन गरेको हो ।

अनुगमनका क्रममा माक्स प्रयोगमा लापरवाही गरिएको पाइएको र यसले कोरोना जोखिम बढ्ने खतरा भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए ।

अनुगमनका क्रममा २६ जना भन्दा बढीलाई स्थलगत कारवाही गरेको र केहीलाई सम्झाई बुझाई छाडेको उनले बताए ।

उनले कोरोना महमारीलाई नियन्त्रण गर्नका लागि मास्कको प्रयोगलाई अनिवार्य गरिएपनि माक्स नलाइको र सामाजिक दूरी पनि पालना गरेको नदेखिएको भन्दै आगामी दिनमा पनि निरन्तर अनुगमन गर्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  १० : ०१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको