नेप्से परिसूचक ५ अंकले बढ्दा कारोबार रकम १५ अर्ब ९३ करोडमाथि « Khabarhub

नेप्से परिसूचक ५ अंकले बढ्दा कारोबार रकम १५ अर्ब ९३ करोडमाथि


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ७५ अंकले बढेको छ ।

आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ७४ करोडमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज नेपाल बैंकको ६४ करोड ७० लाख, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको ५४ करोड ८४ लाख, नाङदी ग्रुपको ४८ करोड ४८ लाख र अपि पावर कम्पनीको ४७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै आज नेशनल हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ५ : ०१ बजे

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’