साउनको अन्तिम सोमबार भक्तजनहरुले गरे शिवालयमा पूजा आराधना « Khabarhub

साउनको अन्तिम सोमबार भक्तजनहरुले गरे शिवालयमा पूजा आराधना


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउनको अन्तिम सोमबार, हिन्दू नारीहरुले ब्रत बसी भगवान शिवको पूजा आराधना गरेका छन् । कोरोना भाइरस संक्रमणको त्रासकाबीच देशभरका शिव मन्दिरहरुमा आज भक्तजनको घुइँचो लागेको  थियो ।

काठमाडौँको पशुपतिनाथ मन्दिर बन्द रहेता पनि भक्तजनहरु मन्दिरको मूल ढोकामै बसेर पूजाआजा गरेका हुन् । हरियो–रातो–पहेंलो चुरा पोते र बस्त्रमा सजिएका विवाहित तथा अविवाहित महिलाहरु पशुपति मन्दिर पुगेका थिए ।

साउन महिनाको हरेक सोमबार महिला भगवान् शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ८ : २८ बजे

कटुवा पेस्तोलसहित एक युवा पक्राउ

तनहुँ– आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई

पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास 

काठमाडौं– उच्च अदालत पाटनमा एक युवतीले आत्महत्याको प्रयास गरेकी छन्

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी