रेडियो क्यान्डिड आजदेखि नियमित प्रसारणमा « Khabarhub

रेडियो क्यान्डिड आजदेखि नियमित प्रसारणमा


१ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेडियो क्यान्डिडले आजदेखि नियमित प्रसारण गरेको छ ।

पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिडले काठमाडौँ उपत्यका र आसपासलाई आधार क्षेत्र बनाएर चौबिसै घण्टा नियमित प्रसारण शुरू गरेको हो ।

९२.७ मेगाहर्जसहित रेडियो क्यान्डिडको आधिकारिक फेसबुक पेज, हाम्रो पात्रो, खबरहबको एप्स र रेडियो क्यान्डिडको वेबसाइटबाट पनि चौबिसै घण्टा सुन्न सकिने छ ।

पेभलियन मिडिया प्रालिका अध्यक्ष नरेश श्रेष्ठले नियमित प्रसारण शुरु गरेको यो अवसरमा श्रोता, विज्ञापनदाता, शुभेच्छुक, परामर्शदाता सबैप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७८, मंगलबार  ८ : २६ बजे

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका

राजामहाराजाका सन्तान पढ्ने स्कुलमा व्यभिचार, शिक्षिकाबाट प्रताडित एक बालिकाको दुरावस्था

काठमाडौं- काठमाडौंको मध्य बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कूलमा कक्षा ४