आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ? | Khabarhub Khabarhub

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१-३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ५८५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-१० वर्ष – ७३

११-२० वर्ष – १९४

२१- ३० वर्ष – ५८५

३१-४० वर्ष – ५२२

४१-५० वर्ष – ३७६

५१-६० वर्ष – २७९

६१-७० वर्ष – १४६

७१-८० वर्ष – १०१

८० वर्षभन्दा माथि – ४१

अज्ञात – ४

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  १० : ४६ बजे

कांग्रेस नेता महतले भने: शान्ति सुरक्षा कायम रहे निर्वाचनमा सहभागी हुन्छौं

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले सरकारले

राजनीतिक दलहरुसँग प्रधानमन्त्रीले भनिन्: तोकिएकै समयमा चुनाव गराउन सरकार प्रतिबद्ध छ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै भयरहित वातावरणमा चुनाव

जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

जुम्ला – जुम्लाका किसानलाई यो याममा मार्सीधान काट्न चटारो परेको

विद्या भण्डारीको घर जलाएको आरोपमा युवा संघकै नेता समातिए

काठमाडौं- गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा

दीपावलीको आतशबाजीपछि नयाँदिल्ली घना र खतरनाक धुवाँले ढाकियो

नयाँदिल्ली – लाखौँ श्रद्धालुले हिन्दू पर्व दीपावली धुमधामका साथ आतशबाजी